2. बहादुर शाह…
• बहादुर शाह पृथ्वीनारायण शाहका माहहला छोरा थिए। बहादुर
शाहको जन्म १८१४ वव.सं.मा भएको थियो। ययनी एक कु शल
राजनीयिज्ञ, दूरदशी, वीर र महत्त्वाकांक्षी महापुरूष थिए। वपिाको
सपना साकार पानन पश्चिमका राजा-रजौटाहरूको समाश्ति ययनको
िाहना थियो। भाउजू राजेन्रलक्ष्मी र भयिजा रणबहादुर शाहको
अनेकौ षड्यन्र र दाउपेिको शशकार बन्नुपरे
िापयन राजेन्रलक्ष्मीको मृत्यु (१८४२ वव.सं.) पचिाि् यनवानसनबाट
फके र नेपाल एकीकरण अशभयानमा अिक योगदान हदए।
5/31/2015 2Ramesh Pant
qmdz==
=
3. • ययनको समयमा गुल्मी, अर्ानखााँिी, रेसुंगा, सल्यान, बराह,
इस्मा, वाग्लुङ्ग, पवनिन, तयूठान, जाजरकोट, जुम्ला, अछाम,
डोटी आहद स्िान नेपालमा गाशभए। यसमा पाल्पाको
ठू लो सहयोग भएका कारण पाल्पालाई अर्ानखााँिी र
गुल्मी हदए। उनले कु माउाँ र अल्मोडा समेि ववजय गरे।
त्यस्िै पूवनमा हटष्टासम्म सीमा ववस्िार गराए भने
भोटसाँग युद्ध लडेर नेपाली मुराको प्रभुत्व कायमै राखे।
अन्त्यमा ढुकु टी मासेको आरोपमा उनी िुयनए। िुनामा
नै यी राश्ष्िय ववभूयिको वव.सं. १८५४ मा मृत्यु भयो ।
5/31/2015 3Ramesh Pant
qmdz==
=
5. • राजकु मार बाहादुर शाहको नेपालको एकककरण अशभयानमा
अिुलयनय योगदान रहेको छ। जसरी गोरखाबाट पूवनको
एकककरण अशभयान हटस्टा पारी सम्म पुयानउने सफल नेिृत्व
ययनका बाबु बडामाहाराज पृथ्वीनारायण शाहले गरेका थिए,
त्यसै गरी प्राय जसो पश्चिम नेपालको एकककरण अशभयानको
सफल नेिृत्व राजकु मार बाहादुर शाहले गरेका थिए। ययनमा
वपिा पृथ्वीनारायण शाहकै जस्िो नेिृत्व क्षमिा रहेको इयिहास
पढदा जानकारी पाइन्छ ।
5/31/2015 5Ramesh Pant
qmdz==
=
6. • रानी राजेन्रलक्ष्मीको देहान्ि पयछ रणबहादुर शाह का काका
हैशसयिमा राजा पृथ्वीनारायण शाहका महहला छोरा राजकु मार
बाहादुर शाहले रणबहादुर शाहको नायवी ग्रहण गदै नेपालको
एकककरण अगाडी बढाए । राजकु मार बाहादुर शाहले पश्चिम
नेपालको शश्तिशाली पाल्पा राज्यका राजाकी बहहनी साँग
बैवाहीक संबन्ध बनाइ पश्चिम पवनि देखख, गुल्मी, अर्ानखााँिी,
रूकु म तयुठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी,
अछाम, बझाङ, हुदै कु माउ गढवाल हुदै सिलज नदी पारी
गोरखाली पुगेका थिए ।
5/31/2015 6Ramesh Pant
qmdz==
=
7. • नेपाल एकककरणको अशभयानमा बाहादुर शाहको
नेिृत्वकाललाई स्वणन काल मायनन्छ, िर पयछ बाहादुर शाह
जस्िा वीर र सुझ बुझ पूणन नेिृत्व क्षमिा भएका
राजकु मारको रण बहादुर शाहको लहडबाजीमा जेलमा हाली
मृत्यु गराइयो।
5/31/2015 7Ramesh Pant
qmdz==
=